Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै


0
Shares

काठमाडौं । आज विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैछ । बैठक आज बिहान साढे ११ बजे बस्नेछ ।

बैठकमा विश्व जलवायु सम्मेलन कोप २९ मा नेपालको सहभागिताका लागि आवश्यक तयारीका सम्बन्धमा छलफल हुनेछ ।

Skip This