
फाइल तस्बिर
काठमाडौं । अविरल वर्षाका कारण बाढीले ललितपुरको नख्खुमा नख्खु खोलाले बगाउँदा चार जना बेपत्ता भएका छन् ।
सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार बेपत्ता हुनेमा नाम र वतन नखुलेका दुई पुरुष, एक महिला र एक बालक रहेका छन् ।








प्रतिक्रिया दिनुहोस्