७ असार २०८२, शनिबार | Sat Jun 21 2025


विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै


117
Shares

काठमाडौं । आज राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैछ ।

बैठक शुक्रबार बिहान ११ बजेबाट शुरु हुने जनाइएको छ ।

बैठकमा आगामी बजेट २०८१÷०८२ का सम्बन्धमा पूर्वबजेट छलफल हुनेछ ।