Logo १३ फाल्गुन २०८२, बुधबार | Wed Feb 25 2026


नेकपा (एकीकृत समाजवादी) को केन्द्रिय कमिटी बैठक बस्दै


91
Shares

काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) को केन्द्रिय कमिटी बैठक आज पनि बस्दैछ ।

बैठक बिहान ११ बजेबाट बालकुमारीमा शुरु हुने जनाइएको छ । आजको बैठकमा पार्टीको विधान संशोधन र आगामी महाधिवेशनबारे छलफल हुनेछ ।

बैठक बुधवारबाट शुरु भएको हो ।