Logo ४ पुस २०८२, शुक्रबार | Sat Dec 20 2025


इजरायलका प्रधानमन्त्रीद्वारा विपक्षीसमेत समेटेर राष्ट्रिय आपातकालिन सरकार गठनको घोषणा


9.3k
Shares

एजेन्सी । इजरायलका प्रधानमन्त्री बेंन्जामिन नेतान्याहूले पूर्व आईडीएफ स्टाफको नेतृत्वमा विपक्षी ब्लू एण्ड व्हाइट पार्टीको समन्वयमा राष्ट्रिय आपातकालिन सरकार स्थापनाको घोषणा गर्नुभएको छ ।

रक्षा मंत्री बेनी गैंजसहित उपस्थित प्रधानमन्त्री नेतान्याहुले हमासको आक्रमणपछि चौथौं पटक गरिएको पत्रकार सम्मेलमा हमासको आक्रमणलाई घटिया हमला भन्नुभएको छ ।

उहाँले यहूदी राष्ट्र इजरायल एकजुट रहेकाले हमलाको जवाफपनि एकसाथ दिने बताउनुभएको छ । नेतन्याहूले विश्वका धेरै राष्ट्र आफूहरुको साथमा रहेको बताउँदै इजरायलको जीत निश्चत रहेको दावी गर्नुभयो ।