४ असार २०८२, बुधबार | Wed Jun 18 2025


भारतको थोक मुद्रास्फिति अगस्टमा ०.५२ प्रतिशतले संकुचित


429
Shares

एजेन्सी । भारतको संघीय वाणिज्य तथा उपभोक्ता उद्योग मन्त्रालयले भारतको थोक मूल्य सूचकांक (डब्ल्युपिआई) अगस्टमा ०.५२ प्रतिशतले संकुचन भएको छ ।

डब्ल्युपिआई मुद्रास्फिति थोक बजारमा मूल्य वृद्धि वा गिरावटको एक सूचक हो ।

भारतमा डब्ल्युपिआई खाद्य मुद्रास्फिति जुलाई २०२३ मा ७.७५ प्रतिशतबाट अगस्ट २०२३ मा ५.६२ प्रतिशतमा घटेको छ ।