५ जेष्ठ २०८२, सोमबार | Tue May 20 2025


एआईआईबी इजिप्टको पूर्वाधारमा लगानी बढाउन इच्छुक छ : अर्थमन्त्री माईत


78
Shares

एजेन्सी । इजिप्टका अर्थमन्त्री मोहम्मद माईतले एशियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) इजिप्टको पूर्वाधारमा लगानी गर्न इच्छुक रहेको बताउनुभएको छ ।

उहाँले कायरोमा माईतले एशियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) इजिप्टको पूर्वाधारमा लगानी गर्न इच्छुक रहेको बताउनुभएको हो ।

एआईआईबीका गभर्नर समेत रहनुभएका मन्त्री माईतले इजिप्ट एआईआईबीको सन् २०१६ देखि सदस्य रहेको बताउनुभयो ।