३१ बैशाख २०८२, बुधबार | Thu May 15 2025


काठमाडौं महानगरभित्र आज सार्वजनिक विदा


17.082k
Shares

काठमाडौं महानगरपालिकाले काठमाडौं महानगरपालिका क्षेत्रमा आज सार्वजनिक बिदा दिएको छ ।

काठमाडौंमा आज गाईजात्रा र रोपाइँ जात्रा मनाइने भएकाले महानगरपालिकाले सार्वजनिक विदा दिएको हो । परम्परालाई निरन्तरता दिई महानगरपालिकाको मौलिक अमूर्त सम्पदाको संरक्षण गर्न बिदा दिइएको महानगरपालिकाले जनाएको छ ।

गाईजात्रा पर्वका लागि महागरपालिकाले आज काठमाडौंका भित्री शहरी क्षेत्रका सडक तथा गल्लीहरुमा सार्वजनिक सवारी पनि निषेध गरेको छ ।