 
	    काठमाडौं । नेकपा(एमाले)का सांसद रघुजी पन्तले नेपाल विश्वविद्यालय राम्ररी अगाडि बढ्नेमा आशंका व्यक्त गर्नुभएको छ ।
आइतबार प्रतिनिधि सभा बैठकमा नेपाल विश्वविद्यालय विधेयक २०८० माथिको सामान्य छलफलमा भाग लिँदै सांसद पन्तले नेपाल विश्वविद्यालयको भविष्यमाथि आशंका गर्नुभएको हो । उहाँले त्रिभुवन विश्वविद्यालय नै राम्ररी चल्न नसकेको भन्दै नेपाल विश्वविद्यालय कति अगाडि बढ्ला भन्ने कुरामा शंका गर्ने ठाउँ रहेको उल्लेख गर्नुभयो । उहाँले लिबरल आर्ट पढाउनु जरुरी रहेको बताउनुभयो ।
सांसद रघुजी पन्तले लिबरल आर्ट सम्बन्धी कलेजहरुको आवश्यकता रहेको उल्लेख गर्नुभयो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्