 
	    बझाङ । सुर्मा गाउँपालिका–१ बेवडीकी ३२ वर्षीया झल्लादेवी बोहरा गत ९ वैशाखमा छोराछोरीसहित यार्सा टिप्न ‘पार्थी’ पुगेकी थिइन् ।
उनको सपना थियो, ‘घरको सानोतिनो ऋण तिर्ने, छोराछोरीको पढाइ खर्च र वर्षभर पुग्ने एकछाकको जोहो गर्ने ।’ लेक गएको केही दिन नबित्दै वर्षासँगै हिमपात सुरु भएपछि सँगै गएका छिमेकी घर फर्कने निधोमा पुगिन् ।
तीन महिना खान लिएर गएको अन्न लेकमै छोडेर झल्लादेवी दुई बच्चासहित घर हिँडिन् । त्यस क्रममा १६ वैशाखमा हिमपहिरोमा परेर बेपत्ता भइन् ।
तीन दिनपछि उनको लास भेटियो । उनका सपना हिउँसँग लेकमै विलय भए । झल्लादेवीका श्रीमान् भारतमा रोजगारी गर्न गएका छन् । ५ र ६ वर्षका छोराछोरी विचल्लीमा परेका छन् ।
यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्