 
	    काठमाडौं । कर्णाली प्रदेशमा बिहीबार नवनियुक्त ४ जना मन्त्रीले पद तथा गाेपनीयताकाे शपथ ग्रहण लिएका छन् ।
बिहीबार नवनियुक्त ४ जना मन्त्रीहरूले प्रदेश प्रमुखबाट पद तथा गाेपनीयताकाे शपथ ग्रहण लिएका हुन् । मुख्यमन्त्री रामप्रसाद शर्माले बिहीबार मन्त्रिपरिषद् विस्तार गर्दै ४ जना मन्त्री थप्नु भएकाे हाे ।
मंगलबार नेपाली कांग्रेसबाट सिफारिस भएका तीन र नेकपा माओवादीबाट यसअघि भौतिक पूर्वाधार, ऊर्जा राज्यमन्त्री हुनुभएकी उर्मिला विश्वकर्माले प्रदेश प्रमुख तिलक परियार समक्ष मन्त्री पदको शपथ ग्रहण लिनुभएकाे हाे । नवनियुक्त मन्त्रीले शपथ लिएसँगै प्रदेशको सबै भन्दा ठूलो दल कांग्रेस सरकारमा सहभागी भएको छ ।
कांग्रेस पार्टी केन्द्रको आन्तरिक विवादका कारण बुधबार रोकिएको कर्णाली प्रदेशकाे मन्त्रिपरिषद् विस्तार बिहीबार भएको छ ।
क


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्