Logo ५ बैशाख २०८३, शनिबार | Sat Apr 18 2026


दूधको मूल्य लिटरमै ११ रुपैयाँ वृद्धि


429
Shares

काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी)ले दूधको वृद्धि गरेको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सहमतिमा बिहीबारदेखि लागू हुने गरी डीडीसीले लिटरमा ११ रुपैयाँले दूधको मूल्य बढाएको हो ।

डीडीसीले दूधको प्रतिलिटर मूल्य ८६ रुपैयाँबाट बढाएर ९७ रुपैयाँ कायम गरेको छ ।

गत १९ फागुनमा सरकारले किसानले पाउने दूधको मूल्य बढाउने निर्णय गरेको थियो ।