Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


साढे ३८ अर्ब बजेट, मलमा अझै छैन सुनिश्चितता


117
Shares

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा पटक-पटक गरी रासायनिक मल खरिदमा लागि ३८ अर्ब रूपैयाँ बजेट दिएको छ । तर, किसानले चाहेअनुसार मल पाउने निश्चित भने अझै भएको छैन ।

विगत धेरै वर्षदेखि बाली लगाउने बेलामा किसानले चाहेजति रासायनिक मल पाउन सकेका छैनन् ।

कृषिमन्त्रीको योग्यता र क्षमता नै मल आपूर्ति गर्न सक्ने/नसक्ने जस्तो बन्न थालेको छ ।

खासगरी धान, गहुँ र मकै बाली लगाउँदा किसानले चाहेजति मल नपाएको वर्षौं भएको छ । वर्षौं यही समस्यालाई देखेर यसपटक सरकारले साढे ३८ अर्ब बजेट सुनिश्चित गरेको हो ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।