
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट्न बालुवाटार पुग्नुभएकाे छ ।
प्रधानमन्त्रीको सचिवालय स्रोतले दिएकाे जानकारीअनुसार आइतबार साँझ प्रधानमन्त्री दाहाललाई भेट्न रवि बालुवाटार पुगेका हुन् ।
आइतबार नै नेपाली नागरिकताको प्रमाणपत्र लिएका उनी आजै राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा मनोनित भएका थिए ।
प्रतिक्रिया दिनुहोस्