Logo ५ मंसिर २०८२, शुक्रबार | Fri Nov 21 2025


प्रचण्ड नेतृत्वको सरकारलाई लोसपाले विश्वासको मत दिने


78
Shares

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिने भएको छ ।

मंगलबार बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

प्रचण्डले आज प्रतिनिधि सभामा विश्वासको मत लिँदैछन् । त्यस अगावै लोसपाले आफ्नो निर्णय सुनाएको हो ।

लोसपाको प्रतिनिधि सभामा ४ सिट रहेको छ ।