१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


कार्यकर्ताहरुकाे खबरदारीप्रति रवि लामिछानेले खाेले मुख


31.07k
Shares

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले असन्तुष्ट नेता तथा कार्यकर्ताकाे खबरदारीलाई लिएर मुख खाेल्नु भएकाे छ ।

समानुपातिक सांसद छनोटकाे विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालयमा भएकाे खबरदारीलाई लिएर लामिछानेले मुख खाेल्नु भएकाे हाे ।

भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै सभापति लामिछानेले पार्टी प्रणाली र विधिबाट दायाबाया नहुने बताउनु भयाे।

समानुपातिक पद्धतिमा पाएको १३ सिटमा सांसद चयन गर्दा विधि मिच्न खोजिएको भन्दै केही उम्मेदवारहरुले असन्तुष्टि केन्द्रीय कार्यालयमा खबरदारी थिए ।