
तस्विर फाइल
काठमाडौं । काभ्रे क्षेत्र नम्बर २ मा नेकपा एमालेका गोकुल बाँस्कोटाले जित निश्चित गर्नुभएकाे छ।
गणना हुन बाँकी मत ५ हजार ९ हुँदा बाँस्कोटाले ५ हजार ७१८ मतान्तरसहित जित सुनिश्चित गर्नुभएकाे हाे ।
राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईं ९ हजार ४७८ मतका साथ तेस्रो स्थानमा हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्