२३ जेष्ठ २०८२, शुक्रबार | Fri Jun 6 2025


नेपालका लागि पाकिस्तानका नयाँ राजदूतमा हश्‍मी नियुक्त


247
Shares

काठमाडौँ । नेपालका लागि पाकिस्तानका नयाँ राजदूतमा अब्रार हुसेन हाश्मी नियुक्त हुनुभएकाे छ ।

काठमाडाैंस्थित पाकिस्तानी दूतावास स्राेतका अनुसार हाश्मीलाई पाकिस्तानका परराष्ट्रमन्त्री बेलावल भुट्टो जर्जारीको सिफारिसमा प्रधानमन्त्री शेहबाज सरिफले नेपालको नयाँ राजदूत नियुक्त गर्नुभएकाे हाे ।

यसअघि हाश्मी अमेरिकामा महावाणिज्यदूतको रुपमा कार्यरत हुनुहुन्थ्याे ।

हाश्मीकाे राजदूतमा नियुक्ती भए पनि उहाँ कहिले नेपाल आउने भन्नेबारे टुंगाे नलागेकाे दूतावास स्राेतले जनाएकाे छ ।