१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


माईक्रो बसको ढोकाबाट खसेर परिचालकको घटनास्थलमै मृत्यु


1.924k
Shares

काठमाडौं । नवलपरासी बर्दघाट सुस्ता पश्चिमको सुनवल नगरपालिका–१२ भुमही चोकमा बुधबार साँझ माईक्रो बसको ढोकाबाट खसेर परिचालकको घटनास्थलमै मृत्यु भएको छ ।

बुटवलबाट बर्दघाटतर्फ आउँदै गरेको लु १ ख ७३७७ नम्बरको माईक्रोबसको ढोकाबाट खसेर बर्दघाट नगरपालिका–११ धनेवाका ३३ वर्षीय उमेश चौधरीको टनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

बस सहित चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय सुनवलले जनाएको छ ।