
एजेन्सी । अमेरिकाकाको क्यालिफोर्नियामा चर्चहरुका लागि नयाँ नियम ल्याइएको छ । अब चर्चहरुमा सय भन्दा बढी मानिस जम्मा हुन मनाही गरिएको छ ।
व्यक्तिगत प्राथनाका लागि भने जान सकिन्छ । अमेरिकाको जनस्वास्थ्य विभागले धार्मिक स्थल खोल्ने अनुमति दिइसकेको छ ।
अमेरिाकामा अहिलेसम्म १६ लाख ६२ हजार बढी संक्रमित छन् भने ९८ हजार बढीको मृत्यु भइसकेको छ ।
अमेरिका विश्वमा सबैभन्दा बढी कोरोनाबाट ज्यान गुमाउने पहिलो देश हो । संक्रमित संख्यामा पनि अमेरिका अगाडि छ ।
प्रतिक्रिया दिनुहोस्