Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


मन्त्री फेरबदलको कसरतमा कांग्रेस


988
Shares

दाङ । गत वर्ष साउन २८ गते माओवादीका कुलप्रसाद केसी लुम्बिनी प्रदेशको मुख्यमन्त्री चयन हुँदा गठबन्धनमा आबद्ध दलीय दलबीच भद्र सहमति भएको थियो सरकार आलोपालो चलाउने ।

यो सहमतिअनुसार गठबन्धनका मुख्य दुई दल माओवादीले आधा अवधि र कांग्रेसले बाँकी आधा सरकारको नेतृत्व गर्ने भन्ने थियो ।

उक्त सहमतिअनुसार केसी नेतृत्वको सरकारको अवधि भनेको गत फागुनसम्म मात्रै थियो ।

तथापी केसी नेतृत्वको सरकार फेरबदल भएन । आधा अवधि सरकारको नेतृत्व पखाईमा रहेको कांग्रेसले यसका लागि पहल भने नगरेको हैन । तथापी सत्ताको नेतृत्वमा रहेको माओवादीले सत्ताको नेतृत्व कांग्रेसलाई बुझाउन राजी भएन ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।