 
	    काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले नीति अनुसन्धान प्रतिष्ठानका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, भइरहेका नीतिगत कामलाई थप व्यवस्थित गर्नका लागि ल्याएको बताउनुभएको छ ।
बिहीबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री कोइरालाले यस्तो बताउनुभएको भएको हो । उहाँले अहिले नीति, निर्माण र योजनाका कामहरूलाई थप व्यवस्थित बनाउनका लागि विधेयक ल्याइएको स्पष्ट पार्नुभयो ।
मन्त्री कोइरालाले प्रतिष्ठानलाई सुरुमा इन्स्टिच्युटको रूपमा मात्रै राखेको भए पनि पछि नीति, निर्माणमा सहयोग गर्ने संस्थामा राखिएको बताउनुभयो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्