चितवन, साउन ३० । अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल खेलिसकेका चितवनका पाँच पूर्वखेलाडीलाई सम्मान गरेको छ ।
सौराहामा जारी एन्फाको १७औं विशेष साधारणसभाको अवसर पारेर बुधबार चितवनका पाँच खेलाडीलाई सम्मानपत्रले सम्मानित गरिएको हो ।
सम्मानित हुने खेलाडीहरुमा छन्नु महतो, करुणा गुरुङ, ललित थापा, सूर्यमान श्रेष्ठ र राजेन्द्रकुमार श्रेष्ठ रहेका छन् ।








प्रतिक्रिया दिनुहोस्