Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


पछि हट्यो प्राधिकरण: पुरानै व्यवस्था अनुसार उडान हुने


3.6k
Shares

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले उडानयोग्य तालिका (फ्लाइट प्लान क्लियरेन्स) का आधारमा मात्र उडान गर्न पाउने निर्णय फिर्ता लिएको छ ।

प्राधिकरणले प्राविधिक अध्ययन र आन्तरिक तयारी पूरा नगरी कार्यान्वयनमा लयाउन समस्या भएपछि निर्णय फिर्ता लिएको हो । प्राधिकरणले १७ जेठमा आन्तरिक उडान गर्ने वायुयान कम्पनीहरुले विमानस्थलले दिएको फ्लाइट प्लान क्लियरेन्सका आधारमा मात्र उडान भर्न पाउने निर्णय गरेको थियो ।

१५ जेठमा पोखराबाट जोमसोमका लागि उडान गरेको तारा एयरको विमान दुर्घटना भएसँगै प्राधिकरणले १६ जेठमा उक्त निर्णय गरेको थियो ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।