Logo २६ श्रावण २०८३, मंगलबार | Wed Aug 12 2026


शनिबार सार्वजनिक बिदा दिने सरकारको निर्णय


26.1k
Shares

काठमाडौं । सरकारले शनिबार सार्वजनिक बिदा दिने भएको छ ।

रातो मच्छिन्द्रनाथ र मीननाथको रथ लगनखेलको थटी चोकबाट जावलाखेल पुगेको तथा जावलाखेल पुगेको चौथो दिन अर्थात् शनिबार रातो मच्छिन्द्रनाथको भोटो राष्ट्रप्रमुखले देखाउने परम्परा रहेकोले सार्वजनिक बिदा दिन लागिएको मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले विज्ञप्तिमार्फत जानकारी गराउनुभयो ।