Logo २५ कार्तिक २०८२, मंगलबार | Tue Nov 11 2025


ताइवानको एक अस्पतालमा आगलागी हुँदा ९ जनाको मृत्यु


0
Shares

काठमाडौं । ताइवानको एक अस्पतालमा आगलागी हुँदा ९ जनाको मृत्यु भएको छ ।

राजधानी ताइपेइस्थित वीइफु अस्पतालको सातौं तलाको वार्डमा विद्युत् सर्ट भई आगलागी हुँदा दर्जनौं घाइते भएका छन् ।

घटना लगत्तै सो अस्पतालमा रहेका अन्य ३३ जना बिरामीलाई अन्य अस्पतालमा सारिएको छ ।(एजेन्सी)