
काठमाडौं । शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनको मतगणनाको सुरुवाती मतपरिणाम आइरहेका छन् ।
ललितपुर महानगरपालिकामा मेयर पदमा गठबन्धनका उम्मेदवार चिरिबाबु महर्जनले अग्रता लिनुभएको छ ।प्रारम्भिक मत परिणमा अनुसार ५० मत गन्दा महर्जनले २८ मत ल्याएर सुरुवाती अग्रता लिनु भएको छ । त्यसैगरी नेकपा एमालेका तर्फबाट मेयर पदका उम्मेदवार हरिकृष्ण व्यन्जनकारले १० मत प्राप्त गर्नुभएको छ । २०७४ मा पनि महर्जन र व्यन्जनकारबीच प्रतिस्पर्धा भएको थियो । त्यसमा महर्जज जिजयी हुनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्