 
	    काठमाडौं । चितवनकाे भरतपुर महानगरपालिकामा मतगणना सुरु भएको छ ।
शनिबार बिहान ११ बजेपछि महानगरको वडा नम्बर १ (ख) बाट मतगणना सुरु भएको हो । भरतपुरमा सत्ता गठबन्धनबाट मेयरको उम्मेदवारमा नेकपा माओवादी केन्द्रकी रेनु दाहाल रहनुभएको छ । भरतपुरमा सत्ता गठबन्धनबाट मेयरको उम्मेदवारमा माओवादी केन्द्रकी रेनु दाहाल रहनु भएको छ ।
नेकपा एमालेबाट विजय सुवेदी प्रतिस्प्रर्धामा रहनुभएको छ । १ लाख ८५ हजार मतदाता रहेको भरतपुर महानगरपालिकामा शुक्रबार भएको मतदानमा १ लाख २७ हजारले मतदान गरेका थिए।
नेपाली कांग्रेसले भने यहाँ मेयरको रुपमा माओवादी केन्द्रलाई समर्थन गरेको छन् ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्