२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


अमेरिकी अन्तरिक्ष यात्री वाटकिन्सले रचिन इतिहास


286
Shares

काठमाडौं । अमेरिकी अन्तरिक्ष यात्री जेसिका वाटकिन्स अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा विस्तारित मिसनमा सहभागी हुने पहिलो अश्वेत महिला बनेकी छन् ।

रकेट कम्पनी स्पेसएक्सले जेहिका सहित थप चार अन्तरिक्ष यात्रीहरूलाई अन्तरिक्षमा प्रक्षेपण गराएसँगै जेसिका वाटकिन्सले अन्तरिक्ष स्टेशनको इतिहास रच्ने पहिलो अश्वेत महिला बनेकी हुन् ।

नासाका अनुसार क्रु ड्रयागन नाम दिइएको सो मिसनमा सहभागी वैज्ञानिकहरूले वैज्ञानिक परीक्षण र अन्तरिक्ष स्टेसनको मर्मत गर्नुका साथै प्रतिरक्षा प्रणालीमा उमेरको प्रभाव, जैविक सामग्रीको ठोस विकल्पहरु लगायतका विषयमा अध्ययन गर्नेछन् ।