Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


महङगीको मारमा उपभोक्त


910
Shares

काठमाडौं । इन्धनको मूल्यमा लगातार बढोत्तरी भएपछि त्यसको नकारात्मक असर ढुवानी सेवादेखि उपभोक्ताको भन्सारसम्म पुगेको छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार फागुन महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७ दशमलव १४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको फागुन महिनामा यस्तो मुद्रास्फीति ३ दशमलव ०३ प्रतिशत रहेको थियो ।

चालू आवको आठ महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७ दशमलव ५१ प्रतिशत र गैर-खाद्य तथा समूहको मुद्रास्फीति ६ दशमलव ८४ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।