
कपिलबस्तु, चैत १२ । कपिलवस्तुमा भारतदेखि आएका ४३ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।
प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले क्वारेन्टाइनमा राखिएको सबैको अवस्था सामान्य रहेको जानकारी दिए ।
उनीहरु भारतको विभिन्न ठाउँबाट अएकोले क्वारेन्टाइनमा राखिएको हो । कपिलवस्तुको १० वटै पालिकाहरुले क्वारेन्टाइन निर्माण गरिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्