
काठमाडौं, चैत ११ । विश्वव्यापीरुपमा कोरोनाभाइरसको संक्रमण बढिरहेका बेला नेपालमा डेंगु पनि देखिन थालेपछि मानिसहरु झनै त्रसित बनेका छन् ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकाअनुसार नेपालका विभिन्न अस्पतालहरुबाट सन् २०२० जनवरीदेखि मार्च १३ सम्ममा ३६ ओटा डेंगुका बिरामी आएका छन् ।
झापा, मोरङ, सुनसरी नुवाकोट, काठमाडौं, ललितपुर, रामेछाप, मकवानपुर, गोरखा, म्याग्दी, कपिलवस्तु, बाँकेलगायतका ठाउँमा डेंगुका बिरामीहरु देखापरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्