Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


कतै प्रगति,कतै सतप्रतिशत, कतै शून्य


520
Shares

काठमाडौं । पछिल्लो वर्षमा नेपालको पूर्वाधार निमार्णमा छिमेकी चीनकाे उपस्थित बढेको छ ।

अहिले नेपालका विकास आयोजनामा चीनको प्रत्यक्ष वा अप्रत्यक्ष उपस्थिति गर्बिलो देखिन्छ । करिब २ दर्जन भन्दा बढी आयोजना चीन सरकारको अनुदान, ॠण , आर्थिक सहायतामा निर्माण भइरहेका छन ।

विगत केही वर्षयता नेपालका विभिन्न आयोजना निर्माण ठेक्कामा पनि चिनियाँ कम्पनीहरुको संलग्नता बढ्दो छ ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।