Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


फोहोरले उडानमा जोखिम निम्त्याउने चिन्ता


1.1k
Shares

काठमाडौं । पर्यटकीय सहर पोखराका सडक अहिले फोहोरको डंगुर छ ।

फोहोरका कारण यहाँबाट विभिन्न गन्तव्यमा हुने हवाई उडानमा पनि जोखिम निम्तिन सक्छ । फोहोरमा विभिन्न जनावर र चराचुरुंगी आकर्षित हुने र तिनको आउजाउले उडान प्रभावित हुने जोखिम रहेको विमानस्थलले जनाएको छ ।

तापक्रम बढेसँगै सडकमा फ्याँकिएको फोहोर व्यवस्थापन नहुँदा नगरमा दुर्गन्ध पनि बढेको छ ।

याे समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।