Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


गत निर्वाचनमा यस्तो थियो अंकगणित


1.3k
Shares

काठमाडौं । २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमाले पहिलो दल बन्न सफल भएको थियो ।

२०७४ सालमा एमाले पहिलो, नेपाली काँग्रेस दोस्रो र नेकपा माओवादी केन्द्र तेस्रो बनेका थिए । एमालेले ७ सय ५३ वटा स्थानीय तहमध्ये २ महानगरपालिका र ७ उपमहानगरपालिकासहित १ सय २३ नगरपालिकाको प्रमुख जितेको थियो ।

त्यस्तै, १ सय ७१ गाउँपालिकाको अध्यक्ष जितेर नेकपा एमाले दुवै निकायमा पहिलो बनेको थियो ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।