सिन्धुली । सिन्धुलीमा हाईभोल्टेजको करेन्ट लागेर एक जनाकोे मृत्यु भएको छ । तीन जना घाइते भएका छन् ।
करेण्ट लागेर घाईते भएकी कमलामाई नगरपालिका–७ की ३९ वर्षीया माइतीमाया भोलनको उपचारका लागि अस्पताल लैंजादै गर्दा बाटोमै मृत्यु भएको हो ।
घाइतेहरुको सिन्धुली जिल्ला अस्पतालमा उपचार भैरहेको छ ।









प्रतिक्रिया दिनुहोस्