Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


मन्त्री फिर्ता बोलाउँदै एकीकृत समाजवादी


13.8k
Shares

काठमाडौं । सत्तरुढ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीलाई फिर्ता बोलाउन गृहकार्य सुरु गरेको छ ।

सो पार्टीले पूर्वसहमति अनुसार मन्त्रीलाई फिर्ता बोलाउन गृहकार्य सुरु गरेको हो ।

मन्त्री बनाउने बेलामै ६ महिनापछि फिर्ता आउने र अरुलाई पठाउने सहमति भएको एकीकृत समाजवादी स्रोतको दावी छ ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।