Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


बजेटमा कृषि पहिलो प्राथमिकता


208
Shares

काठमाडौं । अर्थमन्त्रालयले आगामी आर्थिक वर्ष २०७९/ ०८० को बजेट निर्माण कार्य अघि बढाएको छ।

यसक्रममा मन्त्रालयले मंगलबार कृषिसँग सम्बन्धित सरोकारवालाहरुसँग अन्तरक्रिया गरेको छ । कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनीले बजेट निर्माणको काम सुरु भएको सन्देश दिन छलफल आयोजना गरिएको जानकारी दिए ।

आगामी आवका लागि बजेट निर्माणको गृहकार्य सुरु भयो भन्ने सन्देश यो छलफलले दिएको छ ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।