काठमाडौं । नेपालगञ्ज विमानस्थलको स्तरोउन्नति अलपत्र परेको छ ।
नेपालगञ्ज दिल्ली उडानको पूर्वाधार विकासका लागि नयाँ टर्मिनल भवन र धावनमार्गको विस्तार गर्ने योजना अघि सारिएपनि संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यहाँको बजेट कटौती गरिदिएपछि स्तरोउन्नति अलपत्र परेको हो ।
नेपालगञ्ज विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको बनाउन ३ अर्बको टेन्डर आह्वान भएकोथियो ।
यो समाचार आजको नेपाल समाचारपत्रमा प्रकाशित छ ।










प्रतिक्रिया दिनुहोस्