Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


बन्चरेडाँडा ल्यान्डफिल साइट निर्माणमा स्थानीयको अवरोध


299
Shares

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर दीर्घकालीन रुपमा व्यवस्थापन गर्ने गरी धादिङ र नुवाकोटको सीमाना बन्चरेडाँडामा निर्माणाधीन ल्यान्डफिल साइट निर्माणमा स्थानीयले अवरोध गरेका छन ।

विगतको सहमति कार्यान्वयनको माग राख्दै ल्यान्डफिल साइट निर्माण हुने अन्तिम अवस्थामा पुगेका बेला स्थानीयले अवरोध गरेका हुन् ।

यो समाचार आजको नेपाल समाचारपत्रमा प्रकाशित छ ।