Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


रोजगारी सिर्जनामा उत्पादनमूलक उद्योग अगाडि


117
Shares

काठमाडौं । नेपाल भित्रने प्रत्यक्ष वैदेशिक लगानी (एफडीई)अन्तर्गत उद्योग दर्तामा सेवा र पर्यटन क्षेत्र अगाडि रहे पनि रोजगारी सिर्जनामा भने उत्पादनमूलक क्षेत्र अगाडि देखिएको छ ।

उद्योग विभागका अनुसार नेपालमा उत्पादन तथा कारोबारका लागि स्वीकृति लिएका विदेशि लगानीका उद्योगको संख्या ५ हजार ३ यि ६६ पुगेको छ ।

जसमध्ये सबै भन्दा बढी परियोजना सेवा क्षेत्रमामा रहेका छन् भने दोस्रोमा पर्यटन क्षेत्र रहेको छ ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।