काठमाडौं । ३ वर्षअघि चावाविरो फिड इण्डष्ट्रिज प्रालिले अमेरिकाबाट भटमास आयात गर्दा भन्सारमा ५ प्रतिशत मात्रै भन्सार शुल्क लाग्नु पर्ने थियो ।
तर वीरगन्ज भन्सार कार्यालयले १० प्रतिशत भन्सार कर लिएर मात्रै भटमास पास गर्यो । भन्सारले बढी शुल्क लिएपछि उद्योगले उक्त रकम फिर्ता पाउनका लागि राजस्व न्यायाधीकरणमा मुद्दा हाल्यो । राजस्व न्यायाधीकरणले आयातकर्ता आयोगले रकम फिर्ता दिन आदेश दियो ।
मुद्दा ओम चावाविरो फिड इण्डष्ट्रिज प्रालीले जित्यो ।
यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।










प्रतिक्रिया दिनुहोस्