काठमाडौं । राज्यले नागरिकलाई विभिन्न सुविधाहरु उपलब्ध गराउने गर्छ ।
त्यस मध्येको एउटा सुविधा हो-बैंकिङ । नागरिकलाई बैंकिङ सुविधा उपलब्ध गराउने राज्यको नीति अनुसार त्यसको जिम्मेवारी केन्द्री बैंकलाई सुपिएको हुन्छ ।
नेपालको हकमा यो जिम्मेवारी नेपाल राष्ट्र बैंकलाई दिएको छ ।
यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।










प्रतिक्रिया दिनुहोस्