Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


पेट्रोल प्रतिलिटर १ सय ५० रुपैयाँ


247
Shares

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

निगमले बिहिबार रातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर ५-५ रुपैयाँका दरले मूल्य बढानएको हो । पेट्रोलको मूल्य अब प्रतिलिटर १ सय ५० रुपैयाँ पुगेको छ ।

त्यसैगरी डिजेल र मटितेलको मूल्य प्रतिलिटर १ सय ३३ रुपैयाँ पुगेको छ । एलपी ग्यासको र हवाई इन्धनको मूल्य भने बढेको छैन ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ।