चितवन । धार्मिक पर्यटक बढाउन नारायणगढको गौरेश्वर पशुपति मन्दिरले दुई दिने रजत महोत्सव कार्यक्रम गर्ने भएको छ।
यहि फागुन १६ र १७ गते दुई दिन गौरेश्वर पशुपति मन्दिर रजत महोत्सव–२०७८ आयोजना गरिने भएको हो।देवघाटमा आएका पर्यटकलाई समेत आकर्षित गराउन महोत्सवले थप सहयोग पुग्ने मन्दिरका अध्यक्ष सुर्यकुमार प्रकाण्ड पियाकाले बताउनुभयो ।
नारायणी नदी किनारमा रहेको मन्दिर वि.स.२०५० सालमा स्थापना भएको हो ।







प्रतिक्रिया दिनुहोस्