Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


बन्दीपुरमा केबलकारको टावर जडान सुरु


156
Shares

काठमाडौं । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन अवस्थामा रहेको बन्दीपुर केबलकारको टावर जडानको काम सुरु भएको छ ।

पछिल्लो समय पूर्वाधार निर्माणलाई तीव्रता दिइरहेको बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले अहिले धमाधम टावर जडानको काम सुरु गरेको हो ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।