काठमाडौं। सरबारले हाल कार्यान्वयनमा रहेको विद्यालय तहको कक्षा ९ देखि प्राविधिक शिक्षा पठनपाठन गराउने व्यवस्था खारेज हुने गरी संघीय शिक्षा ऐन ल्याउने तयारी गरेको छ ।
शिक्षासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७७ मा अब विद्यालय तहमा कक्षा ९ देखि १२ सम्म पठनपाठन हुँदै आएको प्राविधिक शिक्षा खारेज गरी कक्षा १० उत्तीर्ण भएपछि मात्र पठनपाठन हुने व्यवस्था गरिने विधेयकमा उल्लेख छ।
नागरिक










प्रतिक्रिया दिनुहोस्