काठमाडौं । पछिल्लो एक वर्षको अवधिमा बजारमा खाने तेलको मूल्य लिटरमै ७० रुपैयाँ बढेको छ ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्यबढेर आएको भन्दै व्यवसायीले अस्वाभाविक रुपवमा मूल्य बढाएका हुन् ।
नेपाल खुद्रा व्यापार संघको तथ्यांक अनुसार गत वर्ष मंसिर महिनामा प्रतिलिटर ३ सय रुपैयाँ रहेको भुटेको तोरीको तेल अहिले बढेर ३ सय ७० रुपैयाँ पुगेको छ ।
सोही अवधिमा प्रतिलिटर २ सय ७० रुपैयाँ रहेको काँचो तोरीको तेलको मूल्य बढेको ३ सय रुपैयाँ पुगेको छ ।
कारोबार










प्रतिक्रिया दिनुहोस्