काठमाडौं । मुलुकको संघीय राजधानी काठमाडौं उपत्यकाभित्र नै मोबाइलसेवा प्रदायक कम्पनीहरुले मापदण्ड पूरा नगरेको पाइएको छ ।
नेपाल दूरसंचार प्राधिकरणले गरेको अध्ययन अनुसार तीन मुख्य मोबाइल सेवा प्रदायक कम्पनीहरुले मापदण्ड पूरा गर्न सकेका छैनन् ।
प्राधिकरणले गत पुस १६ गतेदेखि २७ गतेसम्म काठमाडौं उपत्यकाभित्र गरेको गुणस्तर परीक्षणले मोबाइल सेवा गुणस्तरीय हुन नसकेको देखाएको हो ।
प्राधिकरणले नेपाल टेलिकम, एनसेल आजियाटा र स्मार्ट टेलिकमको मोबाइल सेवाको परीक्षण गरेको थियो ।
कारोबार










प्रतिक्रिया दिनुहोस्