काठमाडौं । अमेरिकाले एमसीसीको मूल समझौता संशोधन नगर्ने अडान राखेको छ ।
एमसीसी समझौताको आधार परिमाजैनपछि अनुमोदन गर्नुपर्ने नेपालको प्रस्तावमा अमेरिकी अधिकारीहरुले यस्तो अडान राखेका हुन् ।
एमसीसीबारे उत्पन्न विवाद र समाधानको उपायबारे सरकारले नेकपा कार्यदलको प्रतिवेदन आउनुअघि नै अमेरिकी अधिकारीहरुसँग छलफल गरेको थियो ।
अमेरिका एमसीसीको सहायक सम्झौता परिमामर्जनमा भने सकारात्मक देखिएको छ ।
एमसीसीबारे नेपालमा विवाद उत्पन्न भएपछि अमेरिकाले नौ महिनामा दजैन बढी उच्च अधिकारी र राजनीतिक नेतृत्व पठाइसकेको छ । अन्नपूर्ण पोष्ट दैनिकबाट ।










प्रतिक्रिया दिनुहोस्